Thursday, October 18, 2012

विहेमा हुने फजुल खर्च कटाएर विद्यालयमा अक्षयकोष

  
१ कात्तिक, प्युठान । विवाहमा हुने फजुल खर्च कटाएर प्यूठानका एक दम्पत्तिले विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । दशैको घटस्थापनाका दिन विवाह गरेका प्यूठान खलंगा-४, का सन्देश आचार्य र लमही दाङ निवासी इश्वरा आचार्यले विद्यालयमा अक्षयकोषको स्थापना गर्नु भएको हो । उहाँहरुले महेन्द्र नमुना उच्च माध्यामिक विद्यालयमा ५० हजार ५० रुपैंयाको अक्षय कोष स्थापना गर्नु भएको हो ।
विवाहमा हुने भोजभतेर र तामझाम फजुल खर्च हुने भन्दै यसको सदुपयोगका लागि अक्षयकोष स्थापना गरेको सन्देश आचार्यले बताउनुभयो  असार महिनामा यसो गर्न खोजे पनि सामाजिक कारणले परिवारले नमानेको र आफुले राजी गराएर छात्रबृति कोष स्थापना गर्न सफल भएको उहाँले बताउनुभयो । स्थापना गरिएको सन्देश-इश्वरा अक्षय कोष गरिविका कारण पढाईमा समस्या भएका छात्रा छात्रलाई प्रदान गरिने सन्देशले बताउनुभयो ।
उक्त रकम बुधवार नवदम्पत्तिले विद्यालयका प्राचार्य पिताम्वर पौडेल र अध्यक्ष मनी बहादुर गुरुङलाई हस्तान्तरण गरेका छन् । आफुले कक्षा १० मा पढ्दा प्राप्त गरेको एक हजार रुपैंयाको छात्रबृत्तिबाट साइटिफिक क्याल्कुलेटरकिनेको स्मरण यस्तै उहाँले यसैबाट प्राभावित भएर नयाँ कामको शुरुवात गरेको बताउनुभयो

आफ्नै आँखा कम्प्युटरको पासवर्ड


अब कम्प्युटरको पार्सवर्ड कसैले चोरेर वा थाहा पाएर दुरुपयोग गर्ला की भन्ने चिन्ता लिनु नपर्ने भएको छ । वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसमार्फत कम्प्युटरले मान्छेको आँखाको झिम्क्याईलाई नै स्वचालित रुपमा पार्सवर्डको रुपमा उपयोग गर्नेछ । विश्वका हरेक व्यक्तिको आँखा झिम्क्याउने वा हेर्ने तरिका फरक फरक हुने जसको आँखाको झिम्क्याइका आधारमा कम्प्युटरमा पार्सवर्ड राखियो त्यो अरु कोहीसँग पनि मिल्दैन अर्थात् अर्को व्यक्तिले त्यो कम्प्युटर खोल्न सक्ने वा पार्सवर्ड चोर्न सक्ने सम्भावना शुन्य हुन्छ ।

अमेरिकाको टेक्सास विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक ओलेग कोमोगोर्तेभले यस्तो नयाँ बायोमेटि्रक प्रणालीको विकाश गर्दैछन् जसका कारण कम्प्युटर प्रयोगकर्ताले कम्प्युटरको स्त्रिmनमा हेर्दा आँखा झिम्क्याउने वा हेर्ने शैलीका आधारमा कम्प्युटर आफैले दृश्यात्मक पार्सवर्ड तयार गरेर सेटिङ गर्छ । जुन हरेक व्यक्तिको फरक हुन्छ, जसका कारण एउटा मान्छेले आफ्नो हेराइका आधारमा कम्प्युटरमा सेटिङ भएको पार्सवर्ड अर्कोले बदल्न सक्दैन ।
यो प्रविधिको विकाश भएपछि अब कम्प्युटरमा कुनै गोप्य पार्सवर्ड राखिरहनु जरुरी छैन । तपाइँको हेराइको आधारमा कम्प्युटरले आफै पार्सवर्ड तय गर्छ । जब तपाइँले कम्प्युटरको स्विच अन गरेर कम्प्युटरको स्त्रिm अगाडि बसेर स्त्रिmनमा हेर्नुहुन्छ तब कम्प्युटरको उक्त प्रणालीले तपाइँको हेराइ चिन्दछ अर्थात् उक्त दृश्यात्मक पार्सवर्ड म्याच हुन्छ अनी कम्प्युटर आफै खुल्छ
सुन्दा कल्पना जस्तो लाग्ने यो प्रविधि छिटै प्रयोगमा आउने बताइएको छ । यसो भएमा कम्प्युटर अपराध निकै न्युन हुने अपेक्षा गरिएको छ ।

Wednesday, October 17, 2012

Facebook shortcut keys for Mozilla Firefox and Internet explorer

फेसबुक आजभोलि सबैको प्यारो बनेको छ । दिनमा एकपटक फेसबुक खोली status अपडेट नगरि, साथीहरुको Status नहेरी अथवा कमेन्ट नगरि त चित नबुझ्ने भईसक्यो । धेरैलाई थाहा नहुन सक्छ कि फेसबुक चलाऊदा पनि बिभिन्न shortcut key हरु प्रयोग गरेर अझ सजिलै यो चलाऊन सकिन्छ भन्ने कुरा । आज यहाँ फेसबुक चलाऊदा खेरी प्रयोग गर्न सकिने shortcut keys को बारे केही जानकारी राख्न गईरहेको छु । लौ अब तपाईंहरु पनि माउसको प्रयोग बिना नै फेसबुक चलाऊने हैन त ?

Shift+Alt+0 : facebook help center

Shift+Alt+1 : facebook homepage

Shift+Alt+2 : your facebook profile page

Shift+Alt+3 : friend request

Shift+Alt+4 : messages

Shift+Alt+5 : notification

Shift+Alt+6 : account page

Shift+Alt+7 : privacy setting

Shift+Alt+8 : facebook's page on facebook

Shift+Alt+9 : facebook terms of use

Shift+Alt+? : enable search

Shift+Alt+m : compose a new message

Enjoy Facebook !!!

विजयादशमी २०६९ को हार्दिक मंगलमय शुभकामना

शुभ विजयादशमी २०६९ को पावन अवसरमा देश, विदेशमा रहनु भएका मेरा सम्पुर्ण नातेदारहरू, मित्रजन, बन्धुवान्धव लगायत मलाइ चिन्ने तथा नचिन्ने सबैजनालाइ उत्तरोत्तर प्रगतिको कामना सहित म र मेरो परिवारजनको तर्फबाट हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्न चाहान्छु ।

Saturday, January 15, 2011

Kathmandu Durbar Square

Listed as one of the eight Cultural World Heritage site by UNESCO, Kathmandu Durbar Square is a cluster of ancient temples, palaces, courtyards and streets that date back to the 12th and 18th centuries. It situated at the heart of Kathmandu with old temple palaces, spectacular images and other unique construction. The name Hanuman Dhoka Square comes form the big statue of Hanuman (the legendary monkey god mentioned in Hindu epic, ie. Ramayana) Dhoka means the big gate to the royal palace. The royal palace dates back to the 14th century. The Hanuman Dhoka Durbar square is the historical seat of royalty where the kings are crowned and their coronations are solemnized. Noticing its importance UNESCO listed in the world heritage in 1997. The Durbar is divided into two courtyards, the outer comprising Kasthamandap, Kumari Ghar, and Shiva-Parvati Temple. It also houses two museums. Important ceremonies, including the coronation of the Nepali monarch, are held in the Kathmandu Durbar Square . Most parts of the palace premise are open for tourists throughout the week during office hours.

Patan Durbar Square


Patan Durbar Square complex, situated in the center of Patan city, also known as Lalitpur, houses the residence of the former Patan royal family. It is situated in the Mangal Bazar of Lalitpur Municipality of Lalitpur district. This square is located at 5km southeast of Kathmandu and consists of palaces of Malla kings and temples. There are fine pagoda and Shikhara style temples, stone statues and unique artistic Newar architectures in this durbar square. The palaces and temples were built during Malla period. Also known as Lalitpur or Yala De (Newari) this square is full of Hindu temples and Buddhist monuments. This diversity of the mediaeval culture that allowed both Hinduism and Buddhism to flourish has left a rich legacy of impressive sightseeing. This place was listed by the UNESCO in the world heritage list. The Main Attractions of Patan Durbar square are Shikhara style Krishna Mandir, Patan Museum, 3 Main Chowks like  (Mul chowk, Sundari Chowk and Mani Chowk, Narayan Chowk) 

Bhaktapur Durbar Square

Bhaktapur Durbar is an assortment of pagoda and shikhara-style temples grouped around a fifty-five-window palace of brick and wood Situated at an altitude of 1401m Bhaktapur covers an area of four square miles. 'Bhakta' means 'devotees' and 'Pur' means 'city' so, Bhaktapur means city of devotees. Devotees still remain a medieval charm and visitors to this ancient town are treated to myriad wonders of cultural and artistic achievements. Bhaktapur at one time an independent city, was ruled by the Malla Kings. They were very religious and gave importance to their artistic heritage which is evident throughout the city The Mall rules continues to be reflected at the Durbar square. This place was listed by the UNESCO in the world heritage list. The Main Attractions of Durbar Square is The Golden Gate, The Big Bell, The national art Gallery,
Dattatraya Square
, Bhairavnath Temple, Nyatapole Temple and many more. Bhaktapur in supposed to have been built in the shape of a conch shell, a scared symbol of Lord Vishnu. The world Bhaktapur means The City of Devotees.